समाचार Archives | Page 622 of 7879 | Khabarhub Khabarhub

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू)

काठमाडौं- कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ । महानगरको टोलीले डोजरको प्रयोग गरेर भ्वाङ परेको सडकलाई मर्मत गरिरहेको छ । पछिल्लो…