समाचार Archives | Page 6226 of 7791 | Khabarhub Khabarhub

८३ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए

काठमाडौँ– संसदको विशेष अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद निवेदन दर्ता नगरी फर्किएका छन् । विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर बुधबार दिउँसो पौने एक बजे राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद भिम रावल र पम्फा भुसाल पार्टी बैठकको औपचारिक निर्णय आएपछि निबेदन दर्ता नगरी फर्किएका हुन् । संसद बोलाउन माग गर्दै नेकपाका…