Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष सहयोग तथा रिपब्लिकन पार्टीका शीर्ष नेताले झण्डै डेढ महिनाको मौनता तोडी राष्ट्रपतिमा जो बाइडेनको जितलाई स्वीकार गरेका छन् । माथिल्लो सजन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई ‘प्रेसिडेन्ट–इलेक्ट’ अर्थात निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गरेका हुन् । गएको नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार बाइडेनले…