Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशप्रति कटाक्ष गर्दै संवैधानिक व्यवस्थाको खिल्ली उडाएको तर्क गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ' संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने K P Sharma Oli सरकारको यो असंवैधानिक…