समाचार Archives | Page 6231 of 7788 | Khabarhub Khabarhub

हुस्सु लागे पनि उडानमा छैन असर

काठमाडौँ- बिहानैदेखि तराईका अधिकांश जिल्लामा हुस्सु लागे पनि आन्तरिक उडान नियमित नै रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । काठमाडौँ उपत्यकामा तापक्रम घटेपनि मौसम खुलेको छ । उडानका लागि चाहिने भिजिबिलिटी पर्याप्त मात्रामा छ । भिजिबिलिटी ८ किलोमिटरसम्म रहेकाले समिट एयरलाइन्सले  लुक्ला उडानको तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि भोजपुर उडानको तयारी गरेको नागरिक उड्ययन…