Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ । पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ गते निधन भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष…