Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोल गरे । लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । जितसँगै ११ खेलबाट २४…