८ महिनापछि सल्यानका विद्यालय खुले | Khabarhub Khabarhub

८ महिनापछि सल्यानका विद्यालय खुले


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– कोरोना भाइरसको महामारीका बन्द भएका सल्यानका विद्यालय आठ महिनापछि खुलेका छन्।

नेपाल सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो।

त्यसैका आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सल्यानका इकाइ प्रमुख लाल बहादुर घर्तीले बताए।

विद्यार्थीको संख्याका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको उनले बताए ।

खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : १८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका