Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ७५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण भएको…