समाचार Archives | Page 6259 of 7781 | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १०२४ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका…