समाचार Archives | Page 6274 of 7774 | Khabarhub Khabarhub

‘मसानघाट’मा पुगिसकेको राजतन्त्र ब्युँताउने प्रयत्न गर्नु ‘दुस्साहस’ मात्र हो : नेता विष्ट

गुल्मी – पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले 'मृत्युशय्या'मा पुगिसकेको राजतन्त्र जस्तासुकै आन्दोलन गरे पनि नफर्कने दाबी गरेका छन् । आइतबार (आज) गुल्मीको मदाने गाउँपालिकामा पन्ध्र शय्याको अस्पतालको शिलान्यास गर्ने क्रममा उनले 'मसानघाट'मा पुगिसकेको राजतन्त्र फर्काउन राजावादीहरुले गरिरहेका प्रदर्शन तथा जुलुशको कुनै तुक नभएको बताएका हुन् । उनले भने, 'मृत्युशय्यामा गइसकेको…