समाचार Archives | Page 6275 of 7774 | Khabarhub Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ९ अर्ब २२ करोड ७३ लाखको कारोबार 

काठमाडौँ– शेयर बजारमा आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ। शेयर बजारमा आइतबार अहिलेसम्मकै धेरै रू. ९ अर्ब २२ करोड ७३ लाख बराबरको कारोबार भएको छ। गत बिहीबार पनि नेप्सेमा रू‍. ७ अर्ब ६१ करोडको कारोबार भएको थियो। आज शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १ हजार ९६८ विन्दु पार गरेको छ। यो…