समाचार Archives | Page 6276 of 7773 | Khabarhub Khabarhub

कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने

दोहा- कतारमा रोजगारी परिवर्तन गर्नको लागि आवेदन बुझाउँदा कामदारले आफ्नो राजीनामाको प्रतिलिपि पनि संलग्न गर्नु पर्ने भएको छ । यस्तै कामदारले रोजगारी परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक पर्ने कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक सचिव मोहम्मद हसन अल ओबैदलीका…