समाचार Archives | Page 6282 of 7911 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड ६ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ६६ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ६ लाख…