Live on
Your Voice, Your Power
गण्डकी- पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धनको कार्यक्रम सुरू गरिएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका पदाधिकारीले पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मंगलबार पर्वत र कास्कीको होमस्टे क्षेत्रमा भ्रमण गरी सरोकारवालासँग अन्तरक्रिया गरेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक होमस्टे र भुकदेउराली नमूना गाउँ सामुदायिक होमस्टे एवं कास्कीको…