समाचार Archives | Page 6291 of 7772 | Khabarhub Khabarhub

एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट

दोहा-  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ । नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष…