समाचार Archives | Page 6294 of 7905 | Khabarhub Khabarhub

विश्व शान्ति स्तूपा खुला, आन्तरिक पर्यटक बढ्ने विश्वास

कास्की- कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो । स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने, “कोभिड– १९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन…