Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना कहरकै बीच नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बढ्न थालेको छ । विश्व महामारीसँग जुँधिरहेको र विदेशमा रहेका धेरै नेपालीले रोजगारी गुमाएपनि रेमिट्यान्स भने बढेको देखिएको छ । नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गर्छ । तर, कात्तिक महिनामा औसतभन्दा बढी अर्थात् ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र…