Live on
Your Voice, Your Power
मोरङ- मोरङमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको…