Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले विभिन्न पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गरेका तथा उपभोक्ता ठगीको आरोपमा पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरिएको हो । गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङलाई…