विद्यार्थीलाई उच्च ज्वरो आएपछि विद्यालय बन्द « Khabarhub

विद्यार्थीलाई उच्च ज्वरो आएपछि विद्यालय बन्द


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालय विद्यार्थीमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ ।

रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ ।

८ देखि १२ वर्षसम्मका बालबालिकालाई १ सय डिग्रीभन्दा बढी ज्वरो आएको विद्यालयका शिक्षकले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक सेवन्त गौतमका अनुसार कोभिडको समयमा बिहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ती विद्यार्थीहरुलाई ज्वरो देखिएपछि नगर शिक्षासँग समन्वय गरेर तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक