Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४…