समाचार Archives | Page 6319 of 7892 | Khabarhub Khabarhub

गृहले पठायो १२ जिल्लामा नयाँ सीडीओ

काठमाडौँ– गृह मन्त्रालयले देशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। त्यस्तै गृह मातहत रहेका १८ जना सहसचिव र उपसचिव तहका कर्मचारीको सरूवा भएको छ । हेर्नुहोस् सूची