Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । आजको बैठकमा मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने अपेक्षा गरिएको थियो । तर अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए । उनका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल…