समाचार Archives | Page 6323 of 7890 | Khabarhub Khabarhub

विराटनगरका सबै विद्यालय सञ्चालन

मोरङ- मोरङको विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन भएका छन् । कोरोना भाइरसको महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो । महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने…