समाचार Archives | Page 6324 of 7890 | Khabarhub Khabarhub

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – साविक विजेता लिभरपुल प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा टोटेनहममाथि २–१ को जित निकाल्दै लिभरपुलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो । लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित…