Live on
Your Voice, Your Power
दोहा- कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ । नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ । कोरोनाका कारण लगाइएको प्रतिबन्ध हटाइए पनि नयाँ श्रमिक ल्याउँदा नयाँ नियम पालना गर्ने कम्पनीको मात्र निवेदन स्वीकृत गरिने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको…