Live on
Your Voice, Your Power
बझाङ – बझाङ कारागारबाट रहेका विप्लव समूहका एकजना कार्यकर्ता फरार भएका छन् । बुधवार बिहान करीब सवा ६ बजे उनी फरार भएका हुन् । हिरासतमा रहेका छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामीलाई सदरमुकाम चैनपुरको कारागार राखिएको थियो । जेलर झलक रोकायाले उनी विप्लव समूहका कार्यकर्ता रहेको बताए । गत कात्तिक १८…