Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने 'आइसोलेसन च्याम्बर' तयार पारेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रले दाबी गरेको छ । केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, 'राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang…