समाचार Archives | Page 6337 of 7885 | Khabarhub Khabarhub

प्रवेशद्वार विवादले चन्द्रगढी विमानस्थलको गुरूयोजना अलपत्र

झापा- चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वार विवादले अलपत्र परेको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल भवनसँगै प्रवेशद्वार अहिले दक्षिणतिर छ । विमानस्थलको एक हजार ५०० मिटर लामो धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ । पुनःनिर्माण गरी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन नागरिक उड्डयन प्राधिकरणले अर्बको हाराहारीमा लगानी हुने गरी नयाँ गुरुयोजना हालै…