समाचार Archives | Page 6348 of 7760 | Khabarhub Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस्

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन…