समाचार Archives | Page 6354 of 7876 | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ। जसमध्ये गत २४ घण्टामा  मात्रे १ हजार २४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ६, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३९, ताप्लेजुङमा २, मोरङमा ४, सुनसरीमा २८ र सोलुखुम्बुमा…