समाचार Archives | Page 6363 of 7867 | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं- स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको जानकारी दिएको  छ। जसमध्ये गत २४ घण्टामा १ हजार ४७४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४,…