समाचार Archives | Page 6371 of 7864 | Khabarhub Khabarhub

सलाम एयरलाइन्सले ओमान-काठमाडौँ उडान गर्ने

दोहा- सलाम एयरलाइन्सले ओमान - काठमाडौँका लागि सीधा नियमित उडान गर्ने भएको छ । एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै मस्कटबाट काठमाडौंका लागि सलाम एयरले डिसेम्बर ३ तारिखदेखि नियमित उडान गर्ने जनाएको छ । एयरलाइन्सले नियमित उडान सुरु गरेपछि ओमानबाट कोरोना महामारीका कारणले स्वदेश फर्किन समस्या भएका नेपालीहरूलाई सहज हुने अपेक्षा गरिएको छ । महामारीपछि स्वदेश…