समाचार Archives | Page 6373 of 7878 | Khabarhub Khabarhub

प्यालेस्टिनी अस्पताललाई एक करोड डलर सहयोग गर्ने ईयूको घोषणा

एजेन्सी- युरोपेली संघ (ईयू)ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।' पूर्वी जेरूसलमका प्यालेस्टिनी  अस्पतालहरूले पश्चिमी किनार, पूर्वी…