समाचार Archives | Page 6376 of 7862 | Khabarhub Khabarhub

कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए । अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार रहेको बताए । ‘अनाथ भएँ…