च्याम्पियन्स लिग : घरेलु मैदानमा लिभरपुल पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : घरेलु मैदानमा लिभरपुल पराजित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए च्याम्पियन्स लिगमा लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ ।

बुधबार भएको समूह डीको खेलमा इंग्लिस च्याम्पियन लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो ।

६०औँ मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्‍यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे ।

हारपछि पनि लिभरपुल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।  एट्लान्टा सात अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : २८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष