Live on
Your Voice, Your Power
काठमाडौँ– ९ औं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आन्तरिक राजस्व विभागले राजस्व कार्यालय बागलुङलाई आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित गरेको छ । आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागले आज उत्कृष्ट कार्यालयसँगै उत्कृष्ट कर्मचारी र करदाता समेत…