Live on
Your Voice, Your Power
धादिङ- त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । दिउँसाे साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र…