समाचार Archives | Page 6404 of 7855 | Khabarhub Khabarhub

पोखरामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

गण्डकी – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटिकाको दिन आज पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ¬पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु…