Live on
Your Voice, Your Power
एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पानामाविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सीमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् ।…