स्वीट्जरल्यान्डले नेपाललाई १ अर्ब बढीको प्राविधिक सहायता गर्ने « Khabarhub

स्वीट्जरल्यान्डले नेपाललाई १ अर्ब बढीको प्राविधिक सहायता गर्ने


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ।

स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको छ।

नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको भेटका क्रममा सम्झौता भएको हो।

मोटोरेल लोकल, रोड, ब्रिज प्रोग्रामको चौथो भागका लागि स्वीस सरकारले १ अर्ब २६ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ४७ बजे

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन