समाचार Archives | Page 6435 of 7865 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थप १४ सय २० मा कोरोना पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार तीमध्ये ६ सय तीन जना महिला र आठ सय १७ जना पुरूष रहेका छन् । मन्त्रालयको अनुसार काठमाडौंमा मात्र होम आइसोलेशनमा ११ हजार ३९३ जना कोरोना संक्रमित छन् भने भक्तपुरमा १८ सय…