समाचार Archives | Page 6444 of 7876 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, विभिन्न आयोजनाको अवलोकन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित  विभिन्न आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ…