Live on
Your Voice, Your Power
काठमाडौँ- उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालयले पूर्वजानकारी बिना विद्युत कटौती भए खबर गर्न आग्रह गरेको छ। पूर्वसूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुक मार्फत सर्वसाधारणलाई अपिल गरेका छन् । सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११…