Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले कालोबजारी गर्ने आलुप्याज व्यवसायीलाई कारबाही गरेको छ। बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दै ८ जना व्यावसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको हो। बिहीबार अनुगमनका क्रममा कालोबजारी गर्ने आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको विभागले जनाएको छ । विभागकाअनुसार ६ जना आलुप्याज व्यवसायी कारवाहीमा परेका…