Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीको झुम्का कारागारका एक कैदीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । एक वर्षदेखि झुम्का कारागारमा रहेका सुनसरी रामधुनी नगरपालिका– ५ झुम्का ठेगाना भएका ४४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो । उनको शुक्रबार अपराह्न साढे ४ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले…