Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ । काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला काठमाडौं ललितपुर भक्तपुर पर्सा रौतहट…