Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंकी एक महिला र भक्तपुरका एक पुरुषको मृत्यु भएको हो । मृत्यु भएकी कोरोना संक्रमित काठमाडौंकी ५१ वर्षकी महिल हुन् भने भक्तपुरको ६२ वर्षका पुरुष हुन् । मृत्यु भएका मध्ये काठमाडौंकी महिलाको शुक्रबार राति १०…