काठमाडौँको कालिकास्थान आसपास दिउँसो ३ बजेसम्म विद्युत नआउने | Khabarhub Khabarhub

काठमाडौँको कालिकास्थान आसपास दिउँसो ३ बजेसम्म विद्युत नआउने


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले काठमाडौँले आज बिहान ७ बजेदेखि काठमाडौँको कालिकास्थान तथा त्यस आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म ती क्षेत्रको विद्युत कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले कालिकास्थान आसपासका सबै क्षेत्रमा कटौती भएको विद्युत दिउँसो ३ बजे आउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडरको मर्मतसम्भार छिटै सकिए ३ बजे अगावै पनि विद्युत आउनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ५२ बजे

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष